सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज साताको तेस्रो दिन (मंगलबार) घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

186
Sana Kishan

साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य केही घटेको छ।

हिजो तोलामा १ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Arus

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Nepali Khaja
Karnali Traders

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार रुपैयाँ रहेको थियो।

सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने स्थिर छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० रहेको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

2  +  8  =