Bedkot Samudayik Ban

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Sana Kishan
Total
78
Shares

आज देशका अधिकांश ठाउँमा मौसम सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहने पनि महाशाखाले जनाएको छ ।

Arus

यस्तो छ आगामी ३ दिनको मौसम पुर्वानुमान

मंगलबार

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

Karnali Traders

राती : देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

बिहिबार

दिउँसो : देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

राती : देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। मकालु खबर बाट सभार

Total
78
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
78
Share