सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा भीरबाट लडेर एक महिलाको ज्यान गयो !!

बैतडी – जिल्लाको  बैतडीको सुर्नया गाउँपालिका ४ बिकुलमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

खर काट्ने क्रममा सोमबार दिउँसो एक बजेतिर गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर ४२ वर्षीया तुलसी कुँवरको मृत्यु भएको उहँका आफन्त प्रेम सिह कुवँरले जानकारी दिनुभयो।

Sana Kishan

भीरबाट लडेकी कुँवरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक कुँवरका दुई छोरा एक छोरी छन् । उहाँका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

 

World Link Ads
Mahakali Polytechnic

(lokdarpantv.com बाट साभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.