सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीमा भीरबाट लडेर एक महिलाको ज्यान गयो !!

308
Sana Kishan

बैतडी – जिल्लाको  बैतडीको सुर्नया गाउँपालिका ४ बिकुलमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

खर काट्ने क्रममा सोमबार दिउँसो एक बजेतिर गोठाखोला भन्ने स्थानमा भिरबाट लडेर ४२ वर्षीया तुलसी कुँवरको मृत्यु भएको उहँका आफन्त प्रेम सिह कुवँरले जानकारी दिनुभयो।

Arus
Karnali Traders

भीरबाट लडेकी कुँवरको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक कुँवरका दुई छोरा एक छोरी छन् । उहाँका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

 

Nepali Khaja

(lokdarpantv.com बाट साभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

5  +  1  =