Bedkot Samudayik Ban

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु 

Sana Kishan
Total
66
Shares

अत्तरिया – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

Arus

बा ०२०१५ प २७३८ नम्बरको मोटसाइकल जोशीपुर गाउँपालिका ५ सीमरानामा दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको हो ।

मोटसाइकल दुर्घटना हुदाँ गम्भिर घाईते भएका उनको अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी जनाएको छ ।

सोही दुर्घटनामा परेर अन्य ३ जना घाईते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Karnali Traders

चार जना सवार मोटसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ । गोदावरी न्युज बाट सभार

Total
66
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
66
Share