Bedkot Samudayik Ban

दार्चुलामा भीरबाट लडेर कञ्चनपुरका एक युवकको मृत्यु

Sana Kishan
Total
8
Shares

दार्चुला – भीरबाट लडेर कञ्चनपुरका एक युवकको मृत्यु भएको छ । जात्राबाट फर्किने क्रममा भिरबाट खसेर दार्चुलामा उनको मृत्यु भएको हो । शनिबार शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ, बन्तोलीमा लागेको जात्रा हेर्न आएका कञ्चपुरका भिमदत्त नगरपालिका मटेनाका अन्दाजी २६ वर्षीय रुपेश रानाको जात्राबाट फर्किने क्रममा भिरबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

Arus

भिरबाट खसेर घाइते भएका रानालाई गोकुलेश्वर अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक अरुण बमले बताए । सगुन खबर बाट सभार

Karnali Traders
Total
8
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
8
Share