सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? आजको भाउ यस्तो छ  !!

आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४४ रुपैयाँ र खरिद दर ११८.८४ रुपैयाँ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सार्वजनिक मुद्रा विनिमयदरमा यूरोको बिक्री मूल्य १३७.८३ रुपैयाँ र खरिद मूल्य १३७.१४ रुपैयाँ कायम गरेको छ।

Sana Kishan

यस्तै, बैंकले पाउण्ड स्र्टलिङको बिक्री मूल्य १६०.५० रुपैयाँ र खरिद मूल्य १५९.६९ रुपैयाँ तोकेको छ।यसैगरी, कतारी रियालको बिक्री मूल्य ३२.६६ रुपैयाँ र खरिद मूल्य ३२.४९ रुपैयाँ तोकिएको छ।

World Link Ads
Mahakali Polytechnic

संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३२.५२३ रुपैयाँ र खरिद मूल्य ३२.३५ रुपैयाँ कायम भएको छ। थाहा खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.