सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? आजको भाउ यस्तो छ  !!

327
Sana Kishan

आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.४४ रुपैयाँ र खरिद दर ११८.८४ रुपैयाँ तोकिएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सार्वजनिक मुद्रा विनिमयदरमा यूरोको बिक्री मूल्य १३७.८३ रुपैयाँ र खरिद मूल्य १३७.१४ रुपैयाँ कायम गरेको छ।

Arus
Karnali Traders

यस्तै, बैंकले पाउण्ड स्र्टलिङको बिक्री मूल्य १६०.५० रुपैयाँ र खरिद मूल्य १५९.६९ रुपैयाँ तोकेको छ।यसैगरी, कतारी रियालको बिक्री मूल्य ३२.६६ रुपैयाँ र खरिद मूल्य ३२.४९ रुपैयाँ तोकिएको छ।

Nepali Khaja

संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री मूल्य ३२.५२३ रुपैयाँ र खरिद मूल्य ३२.३५ रुपैयाँ कायम भएको छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

38  +    =  41