Bedkot Samudayik Ban

आज यी ठाउँमा वर्षाको सम्भावना !

Sana Kishan
Total
2
Shares

आज प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

Arus

मौसमविद्का अनुसार यी प्रदेशका केही हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको मौसम आज सामान्य बद्ली हुने सम्भावना छ । अरू ठाउँमा भने आंशिक बद्ली हुनेछ । देशका धेरै ठाउँमा बिहान र बेलुका चिसो बढ्दै गएको छ । उपहार खबर बाट सभार

 

 

Karnali Traders
Total
2
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share