सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा टीका ग्रहण

पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीको हातबाट तिहारको टीका लगाएका छन्।

Sana Kishan

उनले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन्। शाहले भाइटीकाको शुभसाइत ११ बजेर २ मिनेटमा लगाउन कमलादीस्थित बहिनी शोभाको घर पुगेका थिए।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने प्रचलन छ। टीकापछि उनले आफ्नो फेसबुक वालमा सामुहिक तस्वीर सार्वजनिक गरेका छन्। गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.