सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मधुमेहका रोगीलाई फाइदाजनक हुन्छ अनार !!

मधुमेह रोगीले खानपिनमा ध्यान नदिने हो भने यो रोगले बिरामीलाई मृत्युको मुखमा पु–याउन सक्छ । त्यसैले चिकित्सकहरुले मधुमेहका रोगीलाई खानपिनमा ध्यान दिन सुझाव दिने गर्दछन् । मधुमेहका रोगीले रिफाइन्ड सुगर र कार्बोहाइड्रेडयुक्त खाना त्याग्नु पर्दछ । मधुमेह रोगीका लागि अनारलाई उत्कृष्ट फल मानिन्छ ।

अनारमा विभिन्न प्रकारका ‘एन्टीअक्सिडेन्ट’ पाइन्छ । यसमा ‘रेड वाइन’ र ‘ग्रीन टी’को तुलनामा लगभग तीन गुना बढी ‘एन्टीअक्सिडेन्ट’ पाइने विज्ञहरु बताउँछन् । ‘एन्टीअक्सिडेन्ट’ले मधुमेह र ‘फ्रि रेडिकल्स’ बाट हुने क्षतिलाई रोक्ने काम गर्दछ । विज्ञहरुका अनुसार अनारको दानाले इन्सुलिन सेन्सेटिभिटीलाई दुरुस्त बनाउन मद्दत गर्दछ ।

Sana Kishan

अनारमा ‘कार्ब्स’ को मात्रा पनि निकै कम हुन्छ । मधुमेहका रोगीलाई ‘कार्ब्स’ कम भएको खाना खान चिकित्सकहरु सुझाउँछन् । अनारमा अनुमानित ‘ग्लाइसेमिक लोड’ १८ हुन्छ, जो कि ब्लड सुगरलाई नियन्त्रण गर्न उपयोगी मानिन्छ ।

World Link Ads
Mahakali Polytechnic

‘हिलिङ स्पाइसिस’ नामक पुस्तकमा उल्लेख भएअनुसार अमेरिका, अस्ट्रेलिया र भारतमा जनावरमाथि गरिएको अध्ययनले अनारको फूल र यसको दानाबाट बनेको तेल मधुमेह नियन्त्रण गर्न प्रभावकारी देखिएको छ । रातोपाटी बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.