Bedkot Samudayik Ban

कञ्चनपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते

Sana Kishan
Total
32
Shares

कञ्चनपुर 

Arus

कञ्चनपुरमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् ।

शुक्रवार दिउँसो कञ्चनपुरको दैजीमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बेदकोट नगरपालिका–३ बस्ने ३० बर्षीय बीरेन्द्र महरा गम्भीर घाइते भएका हुन् ।

बा २१ च ९८९७ नम्बरको हाइलेक्स गाडी र सुपप्र ०१० प २०७२ नम्बरको मोटरसाइकल महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको बेदकोट नगरपालिका दैजी शंकर इटा भट्टा नजिकै एकआपसमा ठोक्किँएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक केशब भट्टले बताए ।

Karnali Traders

गाडी चालक बीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको अहिले धनगढीको निसर्गमा उपचार भईरहेको प्रहरीले जनाएको छ । रेडियो सुदूर सञ्चार बाट सभार

Total
32
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
32
Share