सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको दोगडाकेदार गाउँपालिकामा रामलिला ज्ञान महोत्सव शुरु

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ श्रीकोटमा रामलिला ज्ञान महोत्सव शुरु भएको छ । श्रीकोट बहुमुखी क्याम्पसको प्रांगणमा सुरु भएको महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

बिहीबार पूजा गरेर महोत्सवको शुभारम्भ गरिएको र आजदेखि सञ्चालन हुने क्याम्पस प्रमुख तथा आयोजक दोगडाकेदार रामलिला ज्ञान महोत्सवका संयोजक दानसिंह कार्कीले जानकारी दिए ।

Sana Kishan

श्रीकोट बहुमुखी क्याम्पसको सर्वाङगीण विकास तथा खेलमैदान निर्माणको लागि महोत्सवको आयोजना गरिएको संयोजक कार्कीले बताए ।

World Link Ads
Mahakali Polytechnic

रामायणको सार प्रत्यक्ष रुपमा दर्शकहरुलाई देखाएर समाजका विकृति विसंगती हटाउदै आदर्शको बाटोमा डो¥याउन समेत महोत्सवले सहयोग पुग्ने विश्वास गरिएको छ । समितिले गएको ३ वर्षदेखि हरेक वर्ष रामलिला मेला ज्ञान महोत्सवको आयोजना गर्दै आएको छ । सगुन खबर बाट सभार

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.