Bedkot Samudayik Ban

 भिरबाट लडेर बझाङमा १३ बर्षीया किशोरीको मृत्यु

Sana Kishan
Total
60
Shares

बझाङ – जिल्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्गाथली गाउँपालिका ३ रकैलका प्रेम बहादुर धामीकी १३ वर्षीया छोरी शशिकला धामीको मृत्यु भएको हो।

Arus

शुक्रबार दिउँसो १२ः ३० बजे घर नजिकै घाँस काट्ने क्रममा उनी लडेर मृत्यु भएको बताइएको छ। उनी घाँस काट्ने ठाउँबाट करिब ३०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

Karnali Traders
Total
60
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
60
Share