Bedkot Samudayik Ban

बाजुरा जिल्लामा जीप दुर्घटना , ५ जना घाइते

Sana Kishan
Total
144
Shares

बाजुरा – जिल्लामा जीप दुर्घटना भएको छ ।

Arus

कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको भे १ ज १०४६ नम्बरको जीप हिमाली गाउँपालिका ७ बाँधु बगरमा दुर्घटना भएको हो ।

जिप दुर्घटना हुदाँ ५ जना घाइते भएका छन् । जिपमा १४ जना सवार रहेकोमा ५ जना सामान्य घाइते भएको र ९ जना सकुसल रहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

Karnali Traders
Total
144
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
144
Share