Bedkot Samudayik Ban

भालुको आक्रमणबाट अछाममा एक महिला गम्भीर घाइते

Sana Kishan
Total
66
Shares

अछाममा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको रामारोशन गाउँपालिका–७ की २२ वर्षीय निर्मला भण्डारी रहेको वडा अध्यक्ष खडकबहादुर भण्डारीले बताए ।

Arus

बिहीबार बिहान सुतारको छेडढुंगामा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरी भण्डारीलाई गम्भीर घाइते बनाएको उनले बताए । घाइते महिलाको बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

Karnali Traders
Total
66
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
66
Share