Bedkot Samudayik Ban

भीरबाट लडेर दार्चुलमा  एक महिलाको मृत्यु

Sana Kishan
Total
18
Shares

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ३ खारका ४५ बर्षीया मंगलीदेबी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको हो ।

Arus

ठगुन्नाको बुधबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । सगुन खबर बाट सभार

Karnali Traders
Total
18
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
18
Share