सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निड्सका कार्यकारी निर्देशक भवराज रेग्मी गैसस महासंघ केन्द्रीय सचिवमा

निड्स नेपालका कार्यकारी निर्देशक एव नागरिक समाज कञ्चनपुरका निर्वतमान अध्यक्ष भवराज रेग्मी गैर सरकारी संस्था महासंघको केन्द्रीय सचिवमा चयन भएका छन । गैसस महासंघको जुम भेलाले रेग्मीलाई गैसस महासंघको केन्द्रीय सचिवमा चयन गरेको हो । कञ्चनपुर निवासी रेग्मी गैसस महासंघ केन्दीय सचिवमा चयन भएसंगै उनलाई बधाईको ओईरो आएको छ । गैसस महासंघको केन्द्रीय सचिवमा चयन भएका रेग्मीले विकासको साझेदारी संस्थाको स्रंस्थागत विकास एव समाजिक न्याय, विकास निर्माण एव आर्थिक विकासका क्षेत्रमा सक्दो काम गर्ने प्रण गरेका छन । जनसरोकार पोस्ट बाट सभार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.