Bedkot Samudayik Ban

कर्णाली नदि किनारमा एक महिलाको शव फेला

Sana Kishan
Total
68
Shares

कर्णाली नदि किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्ले स्थित कर्णाली नदिको किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको हो ।

Arus

अन्दाजी ३०/३५ बर्षीया देखिने महिलाको शव फेला परेको र पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले शव पानीबाट निकाली शव जाँच समेतको कार्य पुरा गरी पोष्टमार्टमका लागी टिकापुर अस्पताल कैलाली पठाईएको छ । गोदावरी न्युज बाट सभार

Karnali Traders

Total
68
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
68
Share