Bedkot Samudayik Ban

सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो

Sana Kishan
Total
40
Shares

सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

Arus

केही दिनदेखि लगातार बढेको सुनको भाउ आज भने घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

Karnali Traders

Total
40
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
40
Share