Bedkot Samudayik Ban

डडेल्धुरा जिल्लामा जिप दुर्घटना

Sana Kishan
Total
118
Shares

डडेल्धुरामा जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ बागबजार र तुफानडाँडाको बीचमा जीप दुर्घटना भएको हो । से१ज ६०८ नम्बरको जिप निर्माण व्यवसायी संघको अगाडी बीच सडकमा पल्टिएको बताइएको छ ।

Arus

जिपमा चालक मात्रै रहेको र उनलाई सामान्य चोटपटक लागेको बताइएको छ । बागबजारतर्फ गइरहेको जीप अनियन्त्रित भएर पल्टिएको स्थानीले बताएका छन् । सगुन खबर बाट सभार

Karnali Traders
Total
118
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
118
Share