सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरा जिल्लामा जिप दुर्घटना

डडेल्धुरामा जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ बागबजार र तुफानडाँडाको बीचमा जीप दुर्घटना भएको हो । से१ज ६०८ नम्बरको जिप निर्माण व्यवसायी संघको अगाडी बीच सडकमा पल्टिएको बताइएको छ ।

Sana Kishan

जिपमा चालक मात्रै रहेको र उनलाई सामान्य चोटपटक लागेको बताइएको छ । बागबजारतर्फ गइरहेको जीप अनियन्त्रित भएर पल्टिएको स्थानीले बताएका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.