Bedkot Samudayik Ban

कञ्चनपुर: मुक्ति आधारभूत विद्यालयको भवन शिलान्यास

Sana Kishan
Total
34
Shares

कञ्चनपुरको बेदकोट नगरमा रहेको मुक्ति आधारभूत विद्यालयको भवन शिलान्यास गरिएको छ । मंगलबार एक कार्यक्रमका विच बेदकोट नगरपालिका ५धरमपुर मुक्ति आधारभूत विद्यालयमा निर्माण हुने भवनको शिलान्यास गरिएको हो । बेदकोट नगरका मेयर अशोक कुमार चन्द, उप प्रमुख शुशिला सिह, बेदकोट नपा ५का वडाध्यक्ष गणेश विक(कुसल), विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलौटी चौधरी, प्रध्यानाध्यापक धर्मानन्द जोशीले संयुक्त रुपमा भवन शिलान्यास गरेका छन । बेदकोट नगरपालिका र विल्डअन नेपालको संयुक्त आयोजनामा भवन निर्माण हुने प्रअ धर्मानन्द जोशीले बताए । प्रअ जोशीले नयाँ भवन थपिएसंगै विद्यालयको पठन पाठनमा थप सहज हुनेछ । कृष्ण नेपालीले जनसरोकार पोस्टमा लेखेका छन्।

Arus

Karnali Traders
Total
34
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
34
Share