Bedkot Samudayik Ban

नेप्से झन्डै २४ अङ्कले बढ्यो, ६ अर्ब सात करोड रुपैयाँको कारोबार

Sana Kishan
Total
106
Shares

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार बढेको छ । नेप्से आज २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ ।

Arus

आज बैंक, व्यापार र लगानीबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । बीमा, विकास बैंक, होटल र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो सोमवार सात अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा आज ९९ लाख ७७ हजार कित्ता शेयर ६ अर्ब सात करोड रुपैयाँमा किनबेच भएका छन् ।

आज साहस ऊर्जा कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै तीन प्रतिशतले घटेको छ । उज्यालो अनलाइन बाट सभार

Karnali Traders

Total
106
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
106
Share