Bedkot Samudayik Ban

सीता एयरको जहाज दुर्घटना, धावन मार्गमा बदेल सँग ठोक्कीयो जहाज

Sana Kishan
Total
84
Shares

सीता एयरको जहाज दुर्घटना भएको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा भएको हो । आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

Arus

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । तर जहाजको अगाडिको टायरमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ । उपहार खबर बाट सभार

Karnali Traders
Total
84
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
84
Share