Bedkot Samudayik Ban

अछाममा कांग्रेसका क्षेत्रीय प्रतिनिधि मृत फेला

Sana Kishan
Total
40
Shares

अछाममा १४ दिनदेखि बेपत्ता युवक मृत भेटिएपछि स्थानीय आन्दोलित भएका छन् । जिल्लाको कमलबजार नगरपालिका वडा नं ५ कुइका घर भएका ३४ वर्षीय रेशमराज तिमिल्सेना आज मृत अवस्थामा भेटिएका हुन् ।

Arus

कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएका उनी गैरिटाँड नजिकै बाँसको झाडीमा मृत फेला परेका थिए । उनी मृत भेटिएपछि आफन्त र स्थानीयले हत्या भएको भन्दै अनुसन्धानको माग गरेका छन् । उनीहरुले गैरिटाँड बजार बन्द गरेका छन् भने बाटोमा चक्का जाम गरेका छन् ।

मृतक तिमिल्सेना नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी थिए । सगुन खबर बाट सभार

Karnali Traders

Total
40
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
40
Share