Bedkot Samudayik Ban

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

Sana Kishan
Total
184
Shares

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका २ बडाली गाउँकी ५१ वर्षीया लालमति बडालको खर काट्ने क्रममा लडेर आइतबार दिउँसो मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

Arus

घर नजिकै खर काट्ने क्रममा बडाल लडेर एक सय मिटर तल परेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बडालका २ छोरा र १ छोरी रहेका छन्। radiosudoorawaz.com बाट सभार

Karnali Traders
Total
184
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
184
Share