सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भिरबाट लडेर दार्चुलामा एक महिलाको मृत्यु

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका २ बडाली गाउँकी ५१ वर्षीया लालमति बडालको खर काट्ने क्रममा लडेर आइतबार दिउँसो मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

Sana Kishan

घर नजिकै खर काट्ने क्रममा बडाल लडेर एक सय मिटर तल परेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बडालका २ छोरा र १ छोरी रहेका छन्। radiosudoorawaz.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.