Bedkot Samudayik Ban

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

Sana Kishan
Total
116
Shares

कैलाली– जिल्लामा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्युको भएको छ।

Arus

धारीलो हतियार चक्कु प्रहारबाट टिकापुर नगरपालीका–८ कालीमाटीका १८ बर्षीया अनुप साउदको मृत्यु भएको हो।

शुक्रबार राति साढे १० बजे भजनी नगरपालीका–३ ठेकीपुरका १८ बर्षीय किरण साउदले चक्कु प्रहार गर्दा उनी घाइते भएका थिए।

उनको टिकापुर अस्पतालमा उपचारका क्रममा घटनाको एक घण्टापछि मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुप र किरणको वादविवाद भएर झगडा भएको थियो। त्यसैक्रममा किरणले अनुपलाई चक्कु प्रहार गरेका थिए।

Karnali Traders

चक्कु प्रहार गर्ने किरणलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको बताइएको छ। गोदावरी न्युज बाट सभार

Total
116
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
116
Share