Bedkot Samudayik Ban

बैतडी जिल्लामा सीमा नाकामा कडाई,पटकाजन्य पदार्थ आयातमा रोक

Sana Kishan
Total
106
Shares

बैतडी– तिहार नजिक आएपछि भारतसंग जोडिएका बैतडीका सीमा नाकाहरुमा कडाई गरिएको छ । भारतको झुलाघाट नाकाबाट पटाकाजन्य पदार्थ आयात हुन सक्ने भएकाले सीमा नाकामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

Arus

तिहारको समयमा पटाका भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थको प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको प्रवक्ता खड्काले बताए । कसैले प्रज्वलनशील पदार्थको विक्रि वितरण गरेको पाइएमा कानुन अनुसार कारवाही हुने उनले बताए ।

यस्तै तिहारको समयमा जुवातास खेल्ने र खेलाउने घटनामा वृद्धि हुने भएकाले प्रहरीले जिल्लाभरी नै गस्ती बढाएको छ । कसैले जुवातास खेले वा खेलाएमा कारवाही हुने उनले बताए । उनले भने ‘प्रहरीले सुरक्षा योजना अनुसार काम गरिरहेको छ । पहिलाको तुलनामा गस्ती पनि बढाईएको छ ।’ सगुन खबर बाट सभार

Karnali Traders

Total
106
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
106
Share