सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङको केदारस्युँ गाँउपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बझाङ– बझाङको केदारस्युँ गाँउपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । केदारस्युँ गाँउपालिका वडा नम्बर ८ की २२ बर्षिया लक्ष्मी खत्रीको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगडी पठाइएको हो ।

शुक्रबार बिहान सुत्केरी ब्याथा लागेर लोतु सामुदायिक स्वास्थ्य इकाइमा आएकी खत्री सुत्केरी नभएपछि हेलिकप्टर मार्फत धनगढी पठाइएको लोतु सामुदायिक स्वास्थ्य इकाईका प्रमुख पुष्पा बोहराले बताइन् ।

Sana Kishan

जयपृथ्वी राजमार्ग ठाँउ ठाँउमा अवरुद्ध हुँदा बोकेरै अस्पताल पु¥याउन सकिने अवस्था नभएकोले हेलिकप्टर मार्फत उद्धार गरिएको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा धामीले बताइन् । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.