Bedkot Samudayik Ban

वेदकोट नगरपालिका ४ मा चन्द्रा भट्ट नेतृत्वमा एमाले वडा कमिटी

नगर प्रमुख अशोक कुमार चन्दका अनुसार धेरैजसो युवा र महिला पदाधिकारी र प्रतिनिधि चयन भएका छन !

Sana Kishan
Total
22
Shares

कंचनपुर , वेदकोट
कंचनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ४ मा महिला नेतृले पार्टीको नेतृत्व सम्हाल्ने भएका छन ।
शुक्रवार एमाले वडा अधिबेशन बाट चन्द्रा भट्ट नेतृत्वमा वेदकोट नगरपालिका ४ मा वडा कमिटी सर्वसम्मतबाट बिस्तार भएको हो ! उपाध्यक्षमा अम्बिका पाण्डेय, सचीवमा लाल बहादुर धानुक , सह-सचिवमा सावित्री चन्द ,चन्द्र देव भट्ट सहित अन्य २३ जना गरि जम्मा ३८ जना नगर अधिबेशनका प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन ! महिला नेत्री भट्ट लामो समय देखि राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएकी छिन ! नगर प्रमुख अशोक कुमार चन्दका अनुसार धेरैजसो युवा महिला पदाधिकारी र नगर अधिबेशन प्रतिनिधि चयन भएका छन !

Arus
Karnali Traders
Total
22
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
22
Share