Bedkot Samudayik Ban

एमाले डडेल्धुराका नेता सिद्धराज भट्ट माओवादी केन्द्रमा प्रवेश

Sana Kishan
Total
24
Shares

डडेल्धुराः तत्कालीन नेकपाका अमरगढी नगरपालिकाका इन्चार्ज तथा नेकपा (एमाले) डडेल्धुराका नेता सिद्धराज भट्ट नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। मंगबालर प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजित एक कार्यक्रममा प्रदेश इन्चार्ज खगराज भट्टले उनलाई पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा प्रदेश इन्चार्ज भट्टसहित प्रदेश अध्यक्ष शरदसिंह भण्डारी, प्रदेश कमिटी सदस्य जनक बुढा, डडेल्धुरा जिल्ला संयोजक मानसिंह माल, राष्ट्रिय सभा सदस्य महेशकुमार महरा, प्रदेशसभा सदस्य अक्कल रावललगायतका नेताहरू सहभागि थिए। ईन्फो खबर बाट सभार

Arus

 

Karnali Traders
Total
24
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
24
Share