सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

म मान्दिन बैरी …!!

47
Sana Kishan

म मान्दिन बैरी, विधि यो धराको।
न पुग्ने चुलीमा, कुना कन्दराको।

नपुज्ने हरूको, त चढ्दैन क्यारे,
नचढ्ने रे भेटी, कठै! त्यो वराको।

Arus

बने देव भन्ने, नठान्नु हजुरले
म जीउँदै छु बन्दी उही पीजराको।

Nepali Khaja
Karnali Traders

नाअऊ तिमी भो म सम्झिन्न कैले,
कसम भो तिमीलाई मेरो धरहराको।

लगायौ डढेलो र बस्ती जलायौ,
भयो भस्म क्यारे सपना चराको।

गयो चुस्नलाई, भयो सर्वहारा,
थियो दोष थियो निच भ्रमराको।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.