Bedkot Samudayik Ban

नेकपा एमाले वेदकोट नगरपालिका वार्ड ९ को अध्यक्षमा बिष्ट चयन

Sana Kishan
Total
12
Shares

वेदकोट , कंचनपुर
कंचनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ मा आज भएको प्रथम वडा अधिबेशन बाट युवा नेतृत्वमा जनक बिष्ट चयन भएका छन !  भने तेस्तै उपाध्यक्ष चन्द्रा वति राना , सचिव चेतन पाण्डेय , सह सचिवमा हेमा टमाटा र धर्मानन्द भट्ट सहित अन्य २६ जना सदस्य नियुक्त भएका छन!
उक्त कार्यक्रममा जिल्ला कमिटी सदस्य एवम् वडा नम्बर ९ का अध्यक्ष राम सिह धामीको प्रमुख आतिथ्यता एवम् निवर्तमान अध्यक्ष राम दत्त भट्टको सभापतित्वमा सम्पन्न भएको छ !
कार्यक्रममा नगर कमिटी सदस्य बिरेन्द्र शाह , गगोत्री जोशी , हरिना भाट लगायत पुर्व शिक्षक प्रेम पाण्डेय लगायत पदाधिकारीको भब्य उपस्थिति रहेको थियो ! नवनिर्वाचित पदाधिकारीहरु लाई आजै सफथ खुवाउनका साथै आजै बैठक समेत बसेको अध्यक्ष बिस्टले जानकारी गराउनु भएको छ !

Arus
Karnali Traders
Total
12
Shares
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
12
Share