सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुट

107
Sana Kishan

नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुट भएको छ । शुक्रबार भूमिनन्द चुडाल र विराट न्यौपाने एक आपसमा भिडेका थिए । इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् । उनिहरूले एकअर्काविरुद्ध लात्ती र मुक्का प्रहार गरेका थिए । चुडालले दिएको एक अन्तर्वार्तालाई लिएर उनीहरूबीच विवाद सुरु भएको थियो । सोही विवाद उग्र बन्दै गएपछि उनीहरूबीच कुटाकुट भएको हो । गोदावरी न्युज बाट सभार

Karnali Traders

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.