सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

दार्चुला: भारतद्वारा अतिक्रमित गुञ्जी गाउँमा शिव महोत्सव लाउँदै भारत

40
Sana Kishan

दार्चुलाको गुञ्जी गाउँमा भगवान शिव महोत्सवको आयोजना गरिएको छ। भारतद्वारा अतिक्रमित गुञ्जीमा भारतको पिथौरागढ जिल्ला प्रशासनले आजदेखि तीन दिनसम्म शिव महोत्सवको आयोजना गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। गुञ्जीमा भारतले प्रहरी, सशस्त्र सीमाबल तथा आर्मी तैनाथ गरेको छ।

तीन दिनसम्म आयोजना गरिएको शिव महोत्वसमा विभिन्न धार्मिक, साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु गरिने तालिका छ। जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर सिह कार्कीले नेपाल भारतको धार्मिक÷सामाजिक परिवेश एउटै भएकाले महोत्सवको त्यति ठुलो अर्थ नभएपनि सरकारले अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नेपाली भएको महशुस गराउन विषेश कार्यक्रम ल्याउनुपर्ने बताए।

Arus
Karnali Traders

पछिल्लो समय नेपाल सरकारले नयाँ नक्सा जारि गर्दै गुञ्जी, कुटी र नाविगाउँ लगायत लिम्पियाधुरा क्षेत्र समाबेश गरि नयाँ नक्सा सार्वजनिक गरेपनि प्रशासनिक अधिकार भने कायम गर्न सकेको छैन। radiosudoorawaz.com बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.