सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–२० विश्वकप क्रिकेट : बङ्ग्लादेश र वेष्ट एण्डिज तथा पाकिस्तान र अफगानिस्तान खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । आज दिउँसो पौने ४ बजे बङ्ग्लादेश र वेष्ट एण्डिज खेल्ने छन् भने बेलुका पौने ८ बजे पाकिस्तान र अफगानिस्तान खेल्ने छन्।

बङ्गलादेश र वेष्ट एण्डिज आज पहिलो जितको खोजीमा हुनेछन् । यसअघि दुई खेल खेलेका दुवैले दुवैमा हार बेहोरेका छन् । यस्तै, समूह २ को शीर्ष स्थानमा रहेको पाकिस्तान आज लगातार तेस्रो जितको खोजी हुनेछ । यसअघि खेलेका दुवै खेलमा पाकिस्तानले जित निकालेको थियो ।

Sana Kishan

अफगानिस्तान भने आज दोस्रो जितको खोजीमा हुनेछ । एक खेल जितेको अफगानिस्तान २ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । उज्यालो अनलाइन बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.