सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बैतडीमा डुंगा पल्टेर बेपत्ता भएका आठ वर्षिय सन्दीप अझै फेला परेनन् !!

84
Sana Kishan

बैतडी – महाकाली नदीमा बुधबार डुंगा पल्टेर बेपत्ता भएका बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ का ८ बर्षीय सन्दीप साउँद अझै पेला परेका छैनन् । बुधबार साँझ शिवनाथबाट भारतको पञ्जाब जानका लागि आमाबुवा र दीदीसंगै हिडेका सन्दीप डुंगा पल्टेर महाकालीमा बेपत्ता भएका हुन् ।

Karnali Traders

उनकी दीदी १२ बर्षीया मीना साउँदको भने शव फेला परीसकेको छ । १० जना सवार डुंगा पल्टिँदा ८ जना पौडिन सफल भएका थिए भने मीना र सन्दीप बेपत्ता भएका थिए । सन्दीपको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । सगुन खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.