सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

456
Sana Kishan

कञ्चनपुर –कञ्चनपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । शुक्लाफाटा नगरपालिका–८ पिल्लरी कि अन्दाजी वर्षीया ५ रितु धामीको मृत्यु भएको हो ।

Karnali Traders

बुधवार राति घरमै सुतेको बेलामा सर्पले उनलाई टोकेको थियो । उनको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सगुन खबर बाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.