सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बझाङमा भिरबाट लडेर एक महिलाको ज्यान गयो !!

119
Sana Kishan

बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बुङ्गल नगरपालिका वडा नं. ११ कि ७५ वर्षिय कलुलि पातलि रहेको बिर बहादुर पातलीले बताएका छन् ।

Arus
Karnali Traders

बिहान ७ बजे खर बाध्न फग्ला हिडेकी कलुलि पातलि आज दिउँसो मात्रर लडेर ज्यान गएको अवस्थामा फेला परेकि थिइन । शिगास खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.