सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आज साताको पाँचौ दिन (बिहीबार) घट्यो कि बढ्यो सुनको भाउ ?

94
Sana Kishan

आज साताको पाँचौ दिन अर्थात (बिहीबार) नेपाली बजारमा सुनको भाउ पुनः उकालो लागेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ। छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाल सुन हिजो बुधबार प्रतितोला रु ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Arus

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

Nepali Khaja
Karnali Traders

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला रु ९२ हजार ४०० रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९२ हजार रहेको थियो।

सुनको भाउ बढेपनि आज चाँदीको भाउ भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० मा रहेको छ । बसधबार पनि चाँदी रु, १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो। नयाँ पुस्ता बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.