सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बझाङ जिल्लाका एक वडा अध्यक्षको निधन

326
Sana Kishan

बझाङ – बझाङमा एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका –३ का वडाध्यक्ष नरबहादुर बोहराको बिहीबार बिहान बिहान निधन भएको हो ।

दम रोगबाट ग्रसित वडा अध्यक्ष बोहराको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा निधन भएको बित्थडचीर गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले बताइन् ।

Arus
Karnali Traders

बोहरा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । सगुन खबर बाट सभार

Nepali Khaja

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.