सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

विश्वकप छनोट खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा

51
Sana Kishan

काठमाडौं : आइसीसी महिला टी–२० विश्वकपको एसियाली छनोटका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ।​

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोटका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट विश्वकप छनोट खेल्ने टोलीको घोषणा गरेको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

Arus
Karnali Traders

नेपाली महिला टोलीमा रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सीता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई छन्।

Nepali Khaja

सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिक खेलाडीमा राखिएको छ। थाहा खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Leave A Reply

Your email address will not be published.