सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी : एकजनाको शव फेला

बैतडी– बैतडीमा एकजनाको शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका ६ पैर्यौडा बस्ने ३८ बर्षीय दमनराम पहरीको शव स्थानीय गोइडा खोलामा मंगलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

सोमबारदेखि घर नआएका पहरीका शव खोलामा डुबेको अवस्थामा फेला परेको हो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । पहरीको टाउको चोट लागेकाले लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

Sana Kishan

मृतक पहरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सगुन खबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.