सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय उप–मेयर कप महिला फुटबल प्रतियोगिताका लागि कञ्चनपुरको बेदकोट टिम बिदाई

कञ्चनपुर – राजधानीमा कार्तिक ४ गते देखी संचालन भएको राष्ट्रिय नगर स्तरीय उम–मेयर कप महिला फुटवल प्रतियोगिताका लागि कञ्चनपुरको बेदकोट टिमलाई बिदाई गरिएको छ । सोमबार बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले बेदकोट नगरको महिला टिमलाई बिदाई गरेको हुन् ।

खेलाडीलाई बिदाई गर्दै मेयर चन्दले प्रतियोगितामा राम्रो उत्कृष्ट प्रदर्शन गरेर बेदकोट नगरपालिका मात्र नभएर सिंगो जिल्ला कञ्चनपुरको नाम राख्न समेत शुभकामना दिनुका साथै खेलाडी राष्ट्रका गहाना भएकाले अनुशासित भएर खेलमा सहभागि हुन खेलाडी लाई उनको भनाई रहेको थियो।

World Link Ads
Mahakali Polytechnic

अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा आयोजित फुटवल प्रतियोगितका लागि निलम सिंह,अस्मिता चौधरी,बिनिता कुमारी बोहरा, सिवाङ्गी स्नेही, बिपना स्नेही,गायत्री मल्ल, सीता रोकाया,निलम ओखेडा, भावना पातली, शोभा क्षेत्री ,यसु पाण्डेय,मनिसा ओखेडा,कान्ति पातली, पुष्पा पाण्डेय,तुलसी पातली,पुष्पा पातली, आशिका थापा,पुष्पा सिंह, पवित्रा दमाई र अनिता भट्ट खेलाडी सहभागि रहेका छन् । जसमा टिमको कप्तानको जिम्मेवारी निलम सिंह लाई दिएको छ।

Sana Kishan

राष्ट्रिय उप–मेयर महिला फुटबल प्रतियोगिताको लागि बेदकोट नगरपालिकाको महिला फुटबल टीमलाई नगर प्रमुख अशोक कुमार चन्द लगायत नगरपालिकाको टीमले काठमाडौंका लागि बिदाई गरि टिम आज काठमाडौ प्रस्थान भएको छ। जसमा कञ्चनपुर र कैलाली जिल्लाका महिला खेलाडी रहेका छन् ।

देशभरका ३१ ओटा नगरपालीका राष्ट्रीय उप–मेयर महीला फूटबल प्रतीयोगीतामा सुदूरपश्चिमबाट अन्य टिमको सहभागिता रहेको छ । जसमा कञ्चनपुर जिल्लामा ९ वटा स्थानीय तह मध्य बेदकोट नगरपालिकाले मात्रै सहभागिता जनाएको छ। विकास सिह महताले ईसुदुर दर्पणमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.