सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दिपेन्द्र जोशीको स्मृतिमा जिमुवामा दिप प्रज्वलन

सहकर्मीहरुको कुटपिटबाट मरेका भीमदत्त नगरपालिका १० जिमुवाका स्थानीय दिपेन्द्र जोशीको स्मृतिमा दिप प्रज्वलन गरिएको छ । सोमबार साँझ जिमुवामा मृतक जोशीका आफन्त र गाँउलेहरुले स्मृतिमा दिप प्रज्वलन गरेको हो । मृतक जोशीका आफन्त एव स्थानियका अनुसार मृतक जोशीको स्मृतिमा दिप प्रज्वलन गरिएको बताए । दशैँका दिन सेल्फिडाँडामा भएको कुटपिटबाट जोशीको निधन भएको मृतक पक्षले बताए । मृतक पक्षले चार जनामा नाममा कर्तज्य ज्यान अन्र्तरगत किटानी दिएको छ । जनसरोकार पोास्ट बाट सभार

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.