सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जीप दुर्घटना हुँदा ९ जना घाइते

डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ठूलीभेरी नगरपालिका–९, भित्तीमा आइतबार भएको जीप दुर्घटनामा परी ९ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१, सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप स्टेरिङ फेल भई दुर्घटना भएको हो । जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको छ ।

Sana Kishan

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । सबै घाइतेको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । अनलाइनखबर बाट सभार

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.