सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कमजोरी महसुस भएको छ ? यी उपाय अपनाउनुहोस् !!

सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरु हुन् ।

कमजोरी भएमा खान र गर्न नहुने कुराहरुःरक्सी, चुरोट, चिया, कफी, बढी चिल्लो र मसलायुक्त खाना, सडेगलेका प्लाष्टिकमा प्याक गरिएका खानेकुराहरु खानुहुँदैन ।

Sana Kishan

खान र गर्न हुने कुराहरु : दिनहुँ ३÷४ लिटर पानी पिउने, प्रशस्त मात्रामा झोलिला पदार्थ खाने, पटक पटक थोरै थोरै गर्दै खाना खाँदै जाने, फलफूलको रस, फलहरुमा केरा, स्याऊ, सुन्तला, मौसम, अम्बा आदि ।

World Link Ads
Mahakali Polytechnic

खोन, कुपोषण र रक्तअल्पता भएमा सोही अनुरुप उपचार गर्दै खानाको मात्रालाई अघि बढाउँदै जाने, दाख भिजाएर खाने, सानो मुठीको जति काँचो बदाम र काजु खाने, मुँगको दाल, गाँजर पालुङ्गोको साग उसिनेर मात्र प्रशस्त खाने, दूधमा मह मिलाएर दिनको दुई गिलास बिहान–बेलुका पिउने र सोही अनुरुप उपचार गर्दै जाने हो भने कमजोरी ठीक हुन्छ ।

 

Dirghayu Ads

(gnewsnepal.com बाट साभार)

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.