सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा घर भत्किँदा २ जनाको मृ’त्यु

डोटीमा घर भत्किँदा २ जनाको मृ’त्यु भएको छ। लगातार भइरहेको वर्षाका कारण सोमबार राति जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर २ जना मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ।

 

Sana Kishan

२ जना मध्ये एक जनाको शव निकालिएको र अर्को शव निकाल्ने प्रयास भइरहेको प्रहरीले बताएको छ। दुवै जनाको परिचय खुल्न सकेको छैन। प्रहरी कार्यालयबाट २ किलोमिटरको दुरीको रहेको उक्त स्थानमा उद्दारका लागि प्रहरी निरीक्षक किसन चन्दको कमाण्डको टोली खटिएको छ।रासस

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.