सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको खोडपेमा पहिरो जादा ६वटा घरहरु उच्च जोखिममा

कात्तिक २ गते ,
बैतडीको पाटन नगरपालिका ८ खोडपेमा पहिरो जादा सात घरहरु उच्च जोखिममा रहेका छन् । आज बिहान ५ बजे गएको पहिरोले चन्द्र सिह महरा, लक्ष्मीदत्त पन्त, कृष्ण सिह भाट, कृष्ण बिष्ट, सामना अवस्थी र गोपाल भाटको घर पहिरोको उच्च जोखिममा रहेका छन् । बजारक्षेत्रको पश्चिम पट्टीको पहिरोले घरहरु जोखिममा रहेको खोडपे प्रहरी चौकीले जनाएको छ ।

Sana Kishan

बजार क्षेत्र पहिरोको जोखिममा रहेकाले सम्बन्धित नियकाले चासो दिनु पर्ने गोपाल भाटले बताउनुभयो ।
शनिबार राती देखिको लगातारको वर्षाले जनजिवन प्रभावित बनेको छ । बिद्युत सेवा तथा सञ्चार सेवा पनि पुर्ण रुपमा अबरुद्ध बनेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.