सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खाना खाएपछी पचाउन यो सजिलो योग आसन गर्नुहोस् !!

खाना खाएपछि हामी सामान्यतया केही बेर सुस्ताउँछौँ वा केही समय स्थिर भएर बस्छौँ । यो तपाई हामी सबैको चलन हो । अझ चाडपर्वको बेला हाम्रो खानपिन स्वाभाविक रूपमा अरू समयको भन्दा बढी हुन्छ खाना खाने बित्तिकै हिँड्न पनि पाइँदैन । यस्तो समयमा धेरै खानेकुरा खाँदा पचाउन झनै गाह्रो हुने गर्छ ।

खाएको खानालाई पचाउन मद्दत गर्ने योगमा एउटा सरल आसन रहेको छ ‘बज्रासन’ । योगका सबै आसन पेट खाली भएको अवस्थामा गर्न मिल्ने किसिमका भए पनि बज्रासन भने खाना खाएपछि गर्न मिल्ने एउटा मात्र आसन मानिन्छ ।

Sana Kishan

खाना खाएर केही मिनेट नियमित रूपमा यो आसन गर्दा खानालाई पचाउन मद्दत गर्छ ।

 

World Link Ads
Mahakali Polytechnic

(gnewsnepal.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.