सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकीकृत समाजवादी सुदूरपश्चिमको अध्यक्षमा शाही, हर्नुहोस् कुन जिल्ला बाट को–को भए जिल्ला इञ्चार्ज ?

धनगढी – नेकपा (एकीकृत समजवादी)को सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाएका छन्। डडेल्धुराका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले जानकारी दिइन्। उनका अनुसार रामकुमार ज्ञवाली, निरा जैरु र प्रेम आलेलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ

यस्तै प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको शाहले जानकारी दिइन्।

World Link Ads
Mahakali Polytechnic

१. दार्चुलामा नरेन्द्र बिष्ट

Dirghayu Ads

२. बैतडीमा परमानन्द भट्ट

३. डडेल्धुरामा नरबहादुर बिष्ट

४. कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको छ।

Sana Kishan

५. यस्तै कैलालीमा दीर्घ सोडारी (प्रदेश कमिटी उपसचिव समेत),

बम
६. डोटीमा हर्कबहादुर सिंह (प्रदेश कमिटी उपाध्यक्ष समेत),

७. बझाङमा दिलबहादुर सिंह,

८. अछाममा शेरबहादुर कुँवर (प्रदेश कमिटी उपाध्यक्ष समेत) र

९. बाजुरामा हिक्मत जङ्ग शाही

लाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.