सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

घट्यो सुनको मूल्य , चाँदी मुल्यमा बृद्धि !!

211
Sana Kishan

 

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले घटेको छ। सोमबार सुन तोलामा १ सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। आइतबार सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो ।

Arus
Karnali Traders

तेजावी सुन तोलाको ९० हजार १५० रुपैयाँमा कायम गरिएको छ।

Nepali Khaja

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

(annapurnapost.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.

61  +    =  66